तीनधारे महानदी समष्टिका निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालद्वारा चुनाउ प्रचार

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा जीटीए चुनाउ लड़िरहेका सुरेशचन्द्र दर्नालले आफ्नो समष्टिको विभिन्न स्थानहरूमा पुगेर चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालले नरबुङ, सिपाहीधुरा, रंगटङ्ग चुनभट्टी क्षेत्र लगायत घैयाबारी, जोगमाया चियाबारी, 14 माइल, पगलाझोड़ा आदि क्षेत्रहरूमा आफ्नो चुनाउ प्रचार कार्य गरे। तिनले यसावधि विभिन्न स्थानहरूमा मानिसहरूलाई घर घरमा पुगेर भेटघाट गर्दै जीटीए चुनाउमा भोट गरिदिने निवेदन गरेका छन्। निर्दलीय प्रार्थी दर्नालले आफ्नो चुनाउ प्रचारको समय पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा लगातार रूपमा चुनाउ प्रचार गरिरहेको साथै आफुलाई जनताले विश्वास गरेको दावी गरे। का छन्। विभिन्न स्थानहरूमा मानिसहरूको विविध समस्या रहेकोले यदि आफु जीटीए सभामा गए ती समस्याहरू समाधान गरिदिने बताए। तिनले तीनधारे महानदी समष्टिबाट आफ्नो जीत निश्चित रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes