तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्ट: युवराज ईलेभेन फाइनलमा प्रवेश

खरसाङ (निसं): तीनधारेको मिठाई डाँडा खेल मैदानमा ब्रदरवुड तीनधारेको आयोजनामा सम्पन्न भइरहेको तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्टको पहिलो सेमिफाइनलमा विजय बनेर युवराज ईलेभेन फाइनलमा प्रवेश गरेको छ। आज खेलाइएको पहिलो सेमिफाइनल खेल नवज्योति संघ चुनभट्टी बनाम युवराज ईलेभेनमाझ सम्पन्न भयो। चुनभट्टीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 6 विकेट गुमाएर 78 रन बनाएको थियो। एक समय चुनभट्टीको 13 ओभरमा केवल 47 रन मात्र थियो तर देब्रे हातका ब्याट्सम्यानहरू सुशांक र सुरज छेत्रीले अन्तिम ओभरमा राम्रो रन बनाउँदै सम्मानजनक स्कोर 78 रन बनाएको थियो।

चुनभट्टीको लागि कप्तान रञ्जित थापाले सर्वाधिक 19 रन अनि सशांकले 17 रन बनाएका थिए। युवराज ईलेभेनको पक्षमा सिद्धार्थ गहतराज र कृष्ण पोर्तेलले 2-2 विकेट लिएका थिए। 79 रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभेनले 10 ओभर 4 बलमा 81 रन बनाएर सजिलै खेल जित्दै फाइनलमा प्रवेश गरेको छ। युवराज ईलेभेनले शुरुको 3 ओभरमा 30 रन बनाएको थियो। युवराज ईलेभेनको पक्षमा सिद्धार्थ गहतराजले नट आउट 31 रन, बिष्णे भुजेलले 13 रन र सचिन परियारले 11 रन बनाएका थिए। आजको खेलमा बलिङमा 2 विकेट र ब्याटिङमा 31 रन बनाउने युवराज ईलेभेनको खेलाडी सिद्धार्थ गहतराज म्यान अफ् द म्याच चयन गरियो। अब भोलि हुने दोस्रो सेमिफाइनल खेल मित्र संघ गोलाई पाखा बनाम हिरो बजार तीनधारेमाझ सम्पन्न हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes