तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्ट: फाइनल खेल राजबारी युथ बनाम लिङ्कन क्लबमाझ हुने

खरसाङ (निसं): तीनधारेको मिठाई डाँडा खेल मैदानमा भइरहेको तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्टको फाइनलमा राजबारी ईलेभेन र लिङ्कन क्लब सिपाहीधुरा पुगेको छ। आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेल युवराज ईलेभेन बनाम राजबारी युथमाझ सम्पन्न भयो। उक्त खेलमा युवराज ईलेभेनले टस जितेर पहिला ब्याटिङ गर्दै 12 ओभर 4 बलमा सबै विकेट गुमाएर 71 रन बनाएको थियो। युवराज ईलेभेनको पक्षमा कप्तान युवराज प्रधानले सर्वाधिक 13 रन बनाएका थिए। 72 रनको लक्ष्यलाई खेदो गर्दै राजबारी युथले 9 ओभरमा केवल 3 विकेट मात्र गुमाएर सजिलै 74 रन बनाएर 7 विकेटले खेल जित्न सफल भई फाइनलमा प्रवेश गरेको छ। यस खेलमा सर्वाधिक रन बनाउने राजबारी युथका खेलाडी सपनलाई म्यान अफ् द म्याच चयन गरियो।

आज भएको दोस्रो सेमिफाइनल खेल लिङ्कन क्लब र घैयाबारीमाझ सम्पन्न भएको थियो जसमा लिङ्कन क्लबले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा सबै विकेट गुमाएर 115 रन बनाएको थियो। लिङ्कन क्लबको पक्षमा आकाशले सर्वाधिक 20 रन बनाएका थिए। तर घैयाबारीले 15 ओभरमा केवल 90 रन मात्र बनाउन सकेको थियो जसको कारणले लिङ्कन क्लबले 25 रनले खेल जितेर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा लिङ्कन क्लबका संगम म्यान अफ् द म्याच चयन भएका छन्। तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी 30 जनवरीको दिन राजबारी युथ र लिङ्कन क्लबमाझ हुने भएको आयोजक समितिका महेश सुनारले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes