तीनधारे महानदी समष्टिका निर्दल प्रार्थी सुरेशचन्द्र दर्नालद्वारा चुनाउ प्रचार

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड़िरहेका सुरेशचन्द्र दर्नालले लगातार रूपमा चुनाउ प्रचार गरिरहेका छन्। तिनले आज तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा गएर चुनाउ प्रचार गरे। यसै क्रममा तिनले आज घैयाबारी र सिलिम हिल क्षेत्रमा चुनाउ प्रचार गरे। निर्दलीय प्रार्थी दर्नालले सिलिम हिल क्षेत्र अन्तर्गत हाट बजारमा पुगेर जनसाधारणहरूसित भेट गरेर तिनीहरूको समस्याहरू बुझ्दै चुनाउ प्रचार गरे भने तिनले यहाँको घर-घरमा पुगेर आफ्नो पक्षमा मतदान गरेर विजय तुल्याउने अपील पनि गरे। तिनले पानी झरीमा पनि चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूसित भेट गरिरहेका छन्। चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेकोले जीटीए चुनाउमा आफ्नो जीतप्रति आशावादी रहेको निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes