तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीलाई तीनधारेमा सम्मान

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीलाई आज तीनधारेमा सम्मान जनाइयो। तीनधारेको गोलाईपाखास्थित मित्र संघको तर्फबाट आफ्नो पूर्व सचिव तथा वर्तमान तीनधारे महानदी समष्टिका नव निर्वाचित सभासद नवराज छेत्रीलाई सम्मान जनाइयो। उक्त संवर्द्धना कार्यक्रम मित्र संघ तीनधारेको सभापति ज्ञानबहादुर राईको अध्यक्षता र सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सभासद नवराज छेत्रीकी आमा धनमाया छेत्री, मार्थारानी राई, नारी शक्ति तीनधारे महानदी समष्टिका सचिव भगवती प्रधान, विद्यार्थी संगठन तीनधारे महानदी समष्टिका सचिव सुभम प्रधान, सीबी राई उपस्थित थिए। यसै कार्यक्रममा नव निर्वाचित सभासद नवराज छेत्रीलाई मित्र संघ तीनधारेको तर्फबाट खदार्पणसहित फुलको गुच्छा प्रदान गरेर संवर्द्धना पत्र प्रदान गरी संवर्द्धना जनाइयो। यस अवसरमा सभासद नवराज छेत्रीको जीवनी मसीह प्रकाश मोक्तानले पठन गरेका थिए भने संवर्द्धना पत्र प्रेजिना मोक्तानले पठन गरिन्। कार्यक्रममा स्वागत सम्भाषण मित्र संघको उप सभापति प्रतिमा लामा प्रधानले राखेका थिए भने स्वागत नृत्य दिव्यान्शीले प्रस्तुत गरिन्। कार्यक्रमलाई मित्र संघको सचिव ईशान्त विश्वकर्मले सञ्चालन गरेका थिए। संवर्द्धनापछि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा आफूलाई यसरी आफ्नै जन्मथलो तीनधारेको गोलाई पाखास्थित मित्र संघको तर्फबाट संवर्द्धना जनाइएकोमा आभार प्रकट गर्दै निक्कै भावुक बने। तिनले समष्टिमा आवश्यक परेको खण्डमा प्राथमिकता अनुसार कार्य गर्ने बताउँदै सम्पूर्ण समष्टिवासीलाई एक सूत्रमा बाँधेर कार्य गर्ने बताए। कार्यक्रममा मार्थारानी राई र संघको सल्लाहकार मदनकुमार प्रधानले पनि आ-आफ्नो वक्तव्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes