तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोअर डिभिजन नयाँ कमानमा चियाश्रमिकहरूद्वारा विरोध प्रदर्शन

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोअर डिभिजन नयाँ कमानमा प्रबन्धकले चियाको गाछहरू उखेल्नु लगाएको भन्दै आज बिहानदेखि श्रमिकहरूले विरोध जनाएका छन्। प्रबन्धक पक्षले चिया गाछहरू उखेल्नु भनी अर्डर दिएको भन्दै सिलिम हिल चियाबारीको लोअर डिभिजन नयाँ कमानमा चियाबारी श्रमिकहरूले विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार बगानको प्रबन्धकले हिजो र आज बिहान बगानको मुन्सीलाई नयाँ कमानको 8 नम्बर डिभिजनमा रहेको चिया गाछहरू उखेल्नु भनी अर्डर दिएको भन्दै आज बिहान श्रमिकहरू भेला भएर विरोध जनाएका छन्। उक्त विरोध अवधि खरसाङका विधायक बीपी बजगाई उपस्थित थिए भने तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, उपाध्यक्ष धिरेन प्रधान, गोरामुमो-को ट्रेड युनियन एचपीडब्ल्युयु-को नयाँ कमान शाखाका सभापति मैते प्रधान, सचिव मणिकुमार तामाङ, भाजपा तीनधारे महानदी समष्टिका सभापति उमेश प्रधान लगायत अन्यहरू उपस्थित थिए।

नयाँ कमानमा प्रबन्धक पक्षबाट गाछ उखेल्नु भन्ने अर्डरको श्रमिकहरूले विरोध जनाएका थिए। उक्त विरोध विषयमा चियाबारी श्रमिकहरूसित क्षेत्रीय सभासद नवराज छेत्री र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिका सभापति राजीव थापाले बातचीत गरे। खरसाङका भाजपा विधायक बीपी बजगाइँ पनि घटनास्थलमा पुगेर घटनाबारे श्रमिकहरूबाट जानकारी लिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, खरसाङका विधायक बीपी बजगाईले विस्तृत रूपमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes