तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीमा अनित थापाद्वारा सार्वजनिक भवनको उद्घाटन

खरसाङ (निसं) : तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीमा जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा सार्वजनिक भवनको उदघाटन गर्नको साथै रोड निर्माणको लागि शिलान्यास पनि गरियो। जीटीए प्रमुख अनित थापालाई आज तीनधारेदेखि मुनि दुई नम्बर बस्तीमा स्थानीयहरूले भव्य स्वागत जनाए। उनीसितै भागोप्रमो केन्द्रीय सल्लाहकार गोपाल लामा पनि प्रमुख रूपमा उपस्थित थिए। जीटीए प्रमुख अनित थापाको उपस्थितिमा दुई नम्बर बस्तीदेखि तीनधारेको सत्र माइलस्थित भञ्ज्याङसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास गरियो। उक्त रोडको शिलान्यास अवधि जीटीए प्रमुख अनित थापाको उपस्थितिमा गोपाल लामा, क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानद्वारा पूजा अर्चना गरिएको थियो भने क्षेत्रीय सभासद नवराज छेत्रीको बाहुलीबाट नरिवल खुटाएर शिलान्यास गरियो। त्यसपछि दुई नम्बर बस्ती र कोप्चे गाउँको लागि निर्माण गरिएको सार्वजनिक भवन पनि जीटीए प्रमुखको विशेष उपस्थितिमा भागोप्रमो केन्द्रीय सल्लाहकार गोपाल लामाको बाहुलीबाट रिबन काटेर उदघाटन गरिएको छ। 33 लाख 63 हजार 6 सय 39 रुपियाँमा निर्माण गरिएको उक्त सार्वजनिक भवनको उद्घाटन कार्यक्रमलाई प्रकाश सार्कीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण सभासद नवराज छेत्रीले राखेका थिए। कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापालाई दुई नम्बर बस्तीको समाज जनकल्याण संगठनको पक्षबाट संवर्द्धना जनाइयो। कार्यक्रम अवधि अनित थापाले क्षेत्रका जनताको विभिन्न समस्या विषयमा जनतासित भेटघाट पनि गरे। अनित थापाले यस क्षेत्रका जनताको समस्यालाई हेरेर सार्वजनिक भवन निर्माण गरिएको र यसको पानी र किचनको व्यवस्था पनि झट्टै गरिदिने सम्बन्धित विभागलाई निर्देशन दिएका छन्। यसको साथै हलमा चाहिने चौकीहरू झट्टै ल्याइदिने वचन दिएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन जनकल्याण संगठनका सभापति युवराज थापाले राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes