तीनधारे महानदी समष्टिको मालुटार क्षेत्रमा विभिन्न परियोजनाहरूको अनित थापाले गरे शिलान्यास

खरसाङ (निसं): जीटीए चिफ अनित थापाले खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार क्षेत्रमा विभिन्न विकासका योजनाहरूको शिलान्यास गरे। मालुटारमा आयोजित एउटा कार्यक्रममा तिनले मालुटार र सिमरिङ क्षेत्रका लागि विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरे। आज जीटीए चिफ् अनित थापाले यस क्षेत्रमा गरेको शिलान्यासमा सिमरिङदेखि मालुटारको गोदामधुरा हुँदै दोकान डाँडा, गैरी गाउँसम्म सडक निर्माण, मालुटार चियाबारीको गैरी गाउँमा सामुदायिक भवनको निर्माण, अप्पर सिमरिङमा सामुदायिक हलको निर्माण, लोअर सिमरिङमा गुम्बाको निर्माण जस्ता विकास परियोजनाहरू सामेल छ।

उक्त शिलान्यास कार्यक्रममा आफ्नो सम्बोधनमा अनित थापाले भने, “पञ्चायत चुनाउ प्रचारको समयमा यस क्षेत्रको भ्रमण गर्दा क्षेत्रवासीले धेरै समस्याहरू मेरो अघि राख्नु भएको थियो। मैले त्यस समय नै वचन दिएको थिए तपाईंहरूले राख्नु भएको समस्याहरू चुनाउ सकिएपछि म अवश्य पुरा गरिदिने छु। मैले दिएको वचन पुरा गर्दै योजनाहरू क्षेत्रमा ल्याएको छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes