तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीमा श्रमिकहरूको विरोध आज पनि जारी

खरसाङ (निसं) : खरसाङ खण्डको तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारी अन्तर्गत नयाँ कमान चियाबारीमा चलिरहेको समस्या आज पनि समाधान भएन। चियाबारी प्रबन्धन पक्षले सिलिम हिल चियाबारीको नयाँ कमानमा रहेको 8 नम्बर डिभिजनमा चिया गाछहरू उखेल्ने निर्देशन दिएपछि  शुक्रवारदेखि चियाबारी श्रमिकहरूले शुरु गरेको विरोध आज पनि जारी रह्यो अनि यो समस्याको समस्या यथावत् नै रहेको छ। आज नयाँ कमानमा विरोध गरिरहेको श्रनिकहरूलाई भेट्न गोरामुमोको ट्रेड युनियन एचपीडब्ल्युयु ,हाम्रो पार्टी खरसाङको प्रतिनिधिहरू र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको प्रतिनिधिहरू, भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको प्रतिनिधिहरू उपस्थित रहेका थिए भने सिलिम हिल चियाबारीको प्रबन्धक एसएस मल्लिक पनि उपस्थित रहेका थिए। श्रमिकहरूले चिया गाछहरू उखेल्नु नदिने भन्दै लगातार रूपमा विरोध प्रदर्शन गरिरहेका छन् भने यसलाई लिएर तीनवटा पार्टीको ट्रेड युनियनका प्रतिनिधिहरू र प्रबन्धक उपस्थित भएपनि श्रमिकहरूलाई मनाउन सकेनन् अनि विरोध जारी रहेको छ भने समस्याको समाधान निकाल्ने प्रयास गरिए पनि असफल बनेको छ। त्यसैले नयाँ कमानमा चिया गाछहरू उखेल्ने निर्देशको श्रमिकहरूले विरोध जारी राखेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङ, एचपीडब्ल्युयु खरसाङ महकुमा समितिको सचिव वीरेन्द्र छेत्री, सिलिम हिल चियाबारीको प्रबन्धक एसएस मल्लिक साथै विरोध गरिरहेका श्रमिकहरूले  यसरी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes