तीनधारे महानदी समष्टिमा भागोप्रमो-को चुनावी सभा

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको महानदी ग्राम पञ्चायत अन्तर्गत घुम्ती चियाबारी र घैयाबारी ग्राम पञ्चायत तीनको नयाँ कमानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा सम्पन्न भयो। घुम्ती चियाबारीको दुईवटा बुथहरूलाई लिएर घुम्ती चियाबारीको श्रमिक कल्याण भवनमा सम्पन्न चुनावी सभा कृष्ण प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त चुनावी सभालाई श्यामकुमार खवास, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापा आदिले सम्बोधन गरेका थिए। त्यसरी नै घुम्ती चियाबारीको पञ्चायत सदस्य प्रार्थीहरू क्रमैले सुदेशना लेप्चा र बिशाखा शंकर अनि पञ्चायत समितिको प्रार्थी सरिता मुखियाले पनि सम्बोधन गरेका थिए। त्यसरी नै आज नै घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमानमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा सम्पन्न भयो। उक्त चुनावी सभा नयाँ कमानको 252 नम्बर बुथको सचिव राजु लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधानले सञ्चालन गरेको उक्त चुनावी सभालाई ट्रेड युनियन नयाँ कमान शाखाको सभापति राजेन बम्जन, नारी शक्तिको बुथ सभापति पिंकी पाख्रीन, ट्रेड युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री साथै नयाँ कमानको भागोप्रमोको प्रार्थी अनिल तामाङ र पञ्चायत समितिको प्रार्थी वाङ्दी लामाले पनि सम्बोधन गरेका थिए। चुनावी सभाके सभाध्यक्ष राजु लामाले सबैलाई आह्वान् गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरूलाई मोमबत्तीको चिन्हमा भोट दिएर बिजय बनाउने अनि निर्दलीय प्रार्थीहरूलाई भोट नदिने आह्वान् पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes