तीनधारे महानदी समष्टिमा गोजमुमो बिमलपन्थीको सभा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिमा बिमलपन्थी गोजमुमोको सभा सम्पन्न भयो। उक्त सभा बिमलपन्थी गोजमुमो खरसाङ महकुमा सभापति प्रदीप मगरको अध्यक्षता र तीनधारे महानदी समष्टिका संयोजक आइतमान राईको सञ्चालनमा सम्पन्न भयो। खरसाङ महकुमा अन्तर्गत घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा सम्पन्न भयो। उक्त सभामा स्वागत वक्तव्य समष्टि कन्भेनर सुरेशचन्द्र दर्नालले राखेका थिए भने नारी मोर्चा खरसाङ महकुमा समितिको सभापति शान्ति राई, युवा मोर्चाका केन्द्रीय सदस्य विकास खवास, युवा मोर्चाका खरसाङ महकुमा समितिका संयोजक सत्यवान छेत्री, गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जी आदिले वक्तव्य राखेका थिए। यसै सभामा तीनधारे महानदी समष्टिको विस्थापित सिविटार निवासी मनोज थापाको पितालाई खदा लगाइ दिएर सम्मान जनाइयो।

यसै सभामा समर्थकहरूलाई गोजमुमो अध्यक्ष बिमल गुरुङले अनलाइन सम्बोधन पनि गरेका थिए। तिनको अनलाइन सम्बोधनको क्रममा सबैमा उत्साह र जोश देखियो भने समर्थकहरूले बिमल गुरुङ जिन्दावादको नारा लगाए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा मोर्चा खरसाङ महकुमाका संयोजक सत्यम छेत्रीले आजको सभा तीनधारे महानदी समष्टिमा 2017 पछि लगभग चार वर्षपछि सम्पन्न भएको बताउँदै हाम्रो अध्यक्ष बिमल गुरूङ फर्केर आउँदा र विस्थापितहरू पहाड़ फर्केर आउँदा किन विरोध गरेको भन्दै यस विषयमा जवाब दिनु र जनतालाई पनि सचेत गराउने उद्देश्य लिएर उक्त सभा गरिएको तिनले बताए। आफूहरूको समष्टिमा पनि एकजना विस्थापित रहेको बताउँदै आजको सभामा तीनधारे महानदी समष्टिको आठवटा खण्ड समितिबाट कार्यकर्ताहरू उपस्थित रहेको तिनले जानकारी गराए। एउटा प्रश्नको उत्तरमा सत्यम छेत्रीले गोजमुमो अध्यक्ष अब चाँडै नै पहाड़ फर्केर आउने र कानुनी कुरा भएकोले आउने दिन चै निश्चित रूपमा भन्न नसकिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes