तीनधारेमा हिमालयन आत्मिक बाइबल स्कुलको दिक्षान्त समारोह सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको 17 माइलस्थित फ्रि विल ब्याप्तिष्ट चर्चमा हिमालयन आत्मिक बाइबल स्कुलको दिक्षान्त समारोह सम्पन्न भयो। गत 2 जनवरीदेखि थालिएको उक्त बाइबल स्कुल आज 18 दिनसम्म चलेपछि दिक्षान्त समारोह सम्पन्न गरियो। तीनधारे र यसको संलग्न क्षेत्रका मोठ 11 जनालाई लिएर गरिएको 18 दिवसीय बाइबल स्कुलमा नानीहरूलाई बाइबलीय शिक्षा साथै आत्मिक शिक्षाहरू प्रदान गरियो। आज सम्पन्न दिक्षान्त समारोहमा तीनधारे क्षेत्रका चारजना पास्टरहरू पास्टर दानियल तामाङ, पास्टर बिनोद थापा, पास्टर जोहन सुब्बा र पास्टर लरेन्स विश्वलाई पनि हिमालयन आत्मिक बाइबल स्कुलको पक्षमा सम्मान जनाइयो। चारैजनालाई हिमालयन बाइबल स्कुलको पक्षबाट संस्थापक पास्टर अल्बर्ट परियारले खदा लगाइ दिनको साथै नेपाली टोपी लगाएर सम्मान पत्रद्वारा सम्मान जनाइयो। आजको दिक्षान्त समारोहमा मुख्य वक्ताको रूपमा आसनलो खिङ्ग उपस्थित थिए।

कार्यक्रममा तिनलाई पनि बाइबल स्कुलको तर्फबाट सम्मान जनाइयो। स्थानीय पास्टर जोहन सुब्बाको शुरूको प्रार्थना र स्वागत सम्भाषणबाट शुरू गरिएको कार्यक्रमलाई पास्टर लरेन्स विश्वले सञ्चालन गरेका थिए। बाइबल पठन नवदीपद्वारा गरिएको थियो भने प्रशंसा अनि आराधनामा विशाल तामाङले अगुवाई गरेका थिए। 18 दिवसीय बाइबल स्कुलपछि आज दिक्षान्त भएका विद्यार्थीहरूलाई हौसला र प्रेरणाको दुई शब्दहरू पास्टर जोहन पोर्तेल, पास्टर दानियल तामाङ आदिले राखे। सन् 2015 देखि थालिएको हिमालयन आत्मिक बाइबल स्कुलको यसपाली आठौँ ब्याज हो। कार्यक्रममा विद्यार्थीहरूको पक्षबाट ममता प्रधानले आफ्नो अनुभव बताएका थिए भने सबै विद्यार्थीहरूलाई प्रमाण पत्रहरू अतिथिहरूको बाहुलीबाट वितरण गरियो। कार्यक्रममा हिमालयन बाइबल स्कुलको विषयमा संस्थापक प्राचार्य पास्टर एल्बर्ट परियारले राखेका थिए भने तिनले सहयोग गर्ने सबैलाई धन्यवाद दिए। कार्यक्रममा अन्तिन प्रार्थना पास्टर आयुस राईले गरेका थिए भने आशिष पास्टर जोहन पोर्तेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes