तीनधारेमा ल्हाबाव दुइछेन बौद्ध धार्मिक पर्वको समापन

खरसाङ (निसं) : गुरूमैत्री सङ्घ तीनधारेको आयोजनामा तथा खरसाङका धर्मगुरू फुन्छोग पाखरिन म्हेम्हेको अगुवाइमा पद्मा छ्‌योलिङ गुम्बा मिठाई डाँड़ा तीनधारेमा चार दिवसीय ल्हाबाव दुइछेन बौद्ध धार्मिक पर्व विविध धार्मिक कार्यक्रमसहित समापन गरियो। यस अवसरमा धर्मगुरू फुन्छोग पाखरिनले ल्हाबाव दुइछेनबारे सारगर्भित दिव्य प्रवचन प्रस्तुत गरे। यसैबीच आमन्त्रित सिविटारको बाघमारास्थित झ्याङ्गतेर सामतेलिङ छयोलिङ्ग गुम्बाका प्रमुख लामा 100 वर्ष पुगेका धर्मगुरू लावाङ्ग दोर्जे (स्याङदेन म्हेम्हे) लाई तामाङ बुद्धिष्ट एसोसिएशन मिठाई डाँड़ा तीनधारेको पक्षबाट संवर्द्धना जनाइयो। अभिनन्दन पत्र एसोसिएशनका सभापति प्रेम कुमार योञ्जनले पठन गरेपछि गुम्बाका संरक्षकहरू छवाङ्ग बम्जन र मिना योञ्जनको बाहुलीबाट प्रदान गरियो भने उनै वयोवृद्ध धर्मगुरू स्याङ्देन म्हेम्हेको करकमलबाट उपस्थित भक्तजनलाई वाङ्ग अभिषेक प्रदान गरियो।

अर्कोतिर, एसोसिएशनको पक्षबाट आमन्त्रित धर्मगुरू फुन्छोग पाखरिनलाई सचिव महेन्द्र गोम्देनको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो। त्यसरी नै पदमा छ्‌योलिङ्ग गुम्बाका लामा म्हेम्हे साङ्गे योञ्जनलाई तिनको पुण्य कार्यप्रति सम्मान जनाउँदै एसोसिएशनको पक्षबाट संवर्द्धना पत्र बुम्बा डुम्जनको बाहुलीबाट प्रदान गरियो। समापन धार्मिक अनुष्ठानमा अखिल भारतीय तामाङ बौद्ध संघका सदस्य सुरेन बम्जन, सिविटारको बाघमारा गुम्बाका सभापति रञ्जन बम्जन एवम् तीनधारे म्हाणीपा संघ, नयाँ कमान म्हाणीपा संघका पदाधिकारीवर्ग लगायत सदस्यहरूको विशेष उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes