तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन

खरसाङ (निसं) : साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन गरियो। उक्त कार्यक्रम साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षता र सूर्यमणि शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो। साहित्य कला संस्थान तीनधारेका मूल सचिव सन्तोष लामाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण बरूण रसाईलीले राखेका थिए। ग्राम कल्याण समिति क्रिकेट बजारको नानीहरूले स्वागत नृत्य गरी थालिएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित थिए भने अन्य अतिथिहरूमा बिनयकुमार छेत्री, गायकद्वय महेश सेवा र कर्म मोक्तान लगायत तीनधारेको विभिन्न विद्यालयहरूका शिक्षक शिक्षिकाहरू साथै विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

कार्यक्रममा स्नेहा बरदेवा, विशालमणि प्रधानऋषिका लामा, आदिले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा सुप्रेम छेत्री, सुवास बान्तावा, सज्वन खड्का लगायत रेणुका कन्या उच्च माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालय र तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरूले पनि कविता पठन गरेका थिए। त्यसरी नै उत्तरार्धको कार्यक्रममा तर्क सभा प्रतियोगिताको अायोजना गरिएको थियो। उक्त तर्क प्रतियोगिताको विषय नेपाली भाषाको संरक्षण र सम्बर्ध्दनमा सक्षम छौं या छैनौंथियो। यसमा तीनधारेको गैरी गाउँस्थित गोदावारी संघ पक्षमा र मित्र संघ गोलाई पाखा विपक्षग रहेका थिए। यस तर्क प्रतियोगिताको अध्यक्षता सुरेन बम्जनले गरेका थिए भने निर्णायकमा पूर्ण मास्केमदनकुमार प्रधान र बिक्रम मंगर रहेका थिए। यस प्रतियोगितामा गोदावारी संघ गैरी गाउँ बिजय बनेका थिए। प्रतियोगितामा मित्र संघ गोलाई पाखाको दिपसिका नेवार उत्कृष्ट वक्ताको रूपमा चयन भइन्। कार्यक्रममा नेपाली भाषामाथि हिरण लकान्द्रीले वक्तव्य राखेका थिए भने कार्यक्रमलाई प्रमुख अतिथि, सभाध्यक्ष र तर्क प्रतियोगिताको अध्यक्षले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes