तीनधारेमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

खरसाङ (निसं): तीनधारेको मित्र संघ गोलाई पाखा र रिद्धी हेल्थ केयर सेन्टर सालबारीको संयुक्त आयोजनामा तीनधारेको महात्मा गाँधी हलमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा तीनधारे र वरिपरि क्षेत्रका 100 जनाले नि:शुल्क स्वस्थ्य जाँच गराए भने औषधिहरू पनि नि:शुल्क रूपमा वितरण गरियो। यस शिविरमा साधारण रोग विशेषज्ञ डा. एसके खान, छाला रोग विशेषज्ञ डा. सबिना रोंगोंग, बाल रोग विशेषज्ञ डा. वाङ्गेल.लामा लगायत रिद्धी हेल्थ केयर सेन्टरका 6 जना टेक्निशियनहरू र सहयोगीहरू उपस्थित थिए। रिद्धी हेल्थ केयर सेन्टरको सह मालिक रजत शाहा, मित्र संघको सभापति मसीह प्रकाश मोक्तान, सचिव राजेश सेवा, सल्लाहकार मार्थरानी राई आदि उपस्थित रहेका थिए। आयोजक समितिका ईशान्त विश्वकर्मले जानकारी गराए अनुसार यस्ता नि:शुल्क स्वस्थ्य जाँच शिविर आगामी दिनमा पनि आयोजना गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes