तीनधारेमा प्रि क्रिसमस विविध रंगारंग कार्यक्रमको साथ सम्पन्न

खरसाङ (निसं): तीनधारेमा प्रि क्रिसमस कार्यक्रम 2023 सम्पन्न भयो। तीनधारे इसाई कल्याण ट्रष्टको आयोजनामा तीनधारेको 20 माइलस्थित स्मृति वनमा सम्पन्न उक्त प्रि क्रिसमस कार्यक्रममा मुख्य अतिथिको रूपमा पश्चिम बंगाल सरकारको उत्तर कन्याको सचिव डब्ल्युबीसीएस अफिसर निबिल ईश्वरेरी उपस्थित रहेका थिए। पास्टर सचिन तामाङले सञ्चालन गरेको कार्यक्रममा शुरुको प्रार्थना रेभरेन्ट मतियास सुब्बाले गरेका थिए भने स्वागत सम्भाषण पास्टर सचिन तामाङले नै राखेका थिए। यस प्रि क्रिसमस कार्यक्रममा कालेबुङको हिसप मिनिस्ट्री म्युजिकल ब्याण्डले रेभरेन्ट मतियास सुब्बा र सालोम काबो लेप्चाको अगुवाईमा विभिन्न गीतहरू प्रस्तुत गरिएको थियो। यस अवसरमा गायक विज्ञान बराइली र गायिका अस्मिता सिमिकद्वारा गीतहरू प्रस्तुत गरिएको थियो भने यसै अवसरमा क्रिसमसका क्यारोल गीतहरू पनि प्रस्तुत गरिएको थियो।

यस प्रि क्रिसमस कार्यक्रममा क्रिसमसको मेसेज कालेबुङबाट आएका पास्टर मिन्ना सुन्दासले राखेका थिए। कार्यक्रममा सागर खन्नाले विशेष गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा मुख्य अतिथि निबिल ईश्वरेरीले पनि वक्तव्य राखे । कार्यक्रममा सन्त जोहन चर्चका आमा झुण्डद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा केक काटेर प्रि क्रिसमस मनाइएको थियो भने उक्त केकलाई उपस्थित वरिष्ठ नागरिकहरूले काटेर वितरण गरिएको थियो। कार्यक्रममा मार्थारानी राईले धन्यवाद ज्ञापन राखेकी थिइन् भने अन्तिम प्रार्थना नालम लेप्चा र आशिष रेभरेन्ट एन नारायण शर्माले राखेका थिए। यस प्रि क्रिसमस कार्यक्रम विषयमा पत्रकारहरुसिय कुराकानी गर्दै तीनधारे इसाई कल्याण ट्रष्टको सचिव एंव संस्थापक एल्डर मसीह प्रकाश मोक्तानले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes