तीनधारेमा रेलवे क्वार्टरमा बस्नेहरूलाई घर छोड्ने विभागको नोटिस, क्षेत्रीय सभासदद्वारा समस्या समाधान गरिदिने आश्वासन

खरसाङ (निसं): तीनधारेको चारवटा गाउँहरूमा रहेको रेलवे क्वार्टरहरूमा बस्दै आएका स्थानीय वासिन्दाहरूलाई रेलवेबाट घर छोड्ने नोटिस आएपछि स्थानीयहरूमा निक्कै डरले सताएको छ। रेलवेबाट आएको नोटिस अनुसार क्वार्टर खाली गर्नु पर्ने अनि झट्टै रेलवे कार्यालयमा उपस्थिति दिनु पर्ने भनिएको छ। यसै विषयलाई लिएर आज तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारेको चारवटै गाउँहरूका समाजहरूसित सभा गरे। तीनधारेको चारवटा गाउँहरू क्रमैले गैरी गाउँ, क्रिकेट बजार, शंकर निवास र राजबारी रहेको छ। क्षेत्रीय सभासद नवराज छेत्रीले आज चारैवटा समाजका मानिसहरूसित पालैपालो सभा गरे। यसै क्रममा तिनले सर्वप्रथम तीनधारेको गैरी गाउँ क्षेत्रको गोदावारी संघका मानिसहरूसित सभा गरे। गैरी गाउँमा हाल 22 वटा रेलवे क्वार्टरहरूमा बस्दै आएका 22 घरलाई नोटिस आएको जानकारी प्राप्त भएको छ। रेलवेबाट आएको नोटिस विषयमा उच्च तहमा लगेर कार्य गरिदिने सभासदले आश्वासन दिएका छन्। यस विषयमा तिनले स्थानीयहरूलाई सम्बोधन पनि गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले यस विषयमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापासित सर सल्लाह गरेको अनि यस कुरालाई लिएर स्थानीयहरूको पक्षमा खण्ड विकास अधिकारी, महकुमा शासक, डीएम-लाई पत्राचार गर्ने अनि जीटीएमार्फत् समस्याको समाधान निकाल्ने वचन दिएका छन्। यो समस्या समाधानको लागि उच्च स्तरमा सभा गर्ने भएको पनि तिनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes