तीनधारेमा सम्पन्न सहिद दिवस कार्यक्रममा सहिदहरूलाई श्रद्धाञ्जलि, सहिद परिवारलाई सम्मान

तीनधारे (निसं): गोर्खाल्याण्ड आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्नको साथै सहिदका परिवारहरूलाई सम्मान गर्नलाई तीनधारेमा आज सहिद दिवस पालन गरियो। 1986 सालको गोर्खाल्याण्ड आन्दोलनमा तीनधारे क्षेत्रबाट तीनजना बिनय गुरुङ, किशेर थापा र कृष्ण जोगी सहिद भएका थिए। तीनैजनाको नाममा तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा बनाइएको सहिद वेदीमा सम्पन्न सहिद दिवस कार्यक्रम चन्दु भुसालको अध्यक्षतामा अनि तीनधारे महानदी समष्टीका सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रमको शुरुमा सहिद वेदी अघि क्रिश्चियन, हिन्दु र बौद्ध धर्म अनुसार पूजा-अर्चना गरियो भने सहिदहरूका स्मृतिमा मौन धारण पनि गरिएको थियो। त्यसरी नै छेवाङ छेत्री र गौरव ब्राह्मणले कविता पठन गरेका थिए भने 27 जुलाई सहिद दिवस विषयमा शिक्षक युवराज सुन्दासले वक्तव्य राखेका थिए। कार्यक्रममा तीनधारे क्षेत्रबाट सहिद भएका तीनैजना सहिदका परिवारहरूलाई सम्मान जनाइयो। कार्यक्रममा प्रमुख अतिथि नवराज छेत्रीले आफ्नो सम्बोधनमा सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने कार्य सबै राजनैतिक दलहरूले एकैसाथ गर्न पाए राम्रो हुने बताए। तिनले सहिदका परिवारहरूलाई नोकरी दिने कार्य जीटीएले गर्ने भनेकोले तीनधारे महानदी समष्टीको सबै सहिद परिवारको सूची तयार गरेर पठाइसकेकोले अब तिनीहरूले चाँडै नोकरी पाउनु पर्ने कुरामा जोड दिए। कार्यक्रममा साहित्य कला संस्थान् तीनधारे, वरिष्ठ नागरिक कल्याण संगठन तीनधारे, विभिन्न विद्यालयका शिक्षक-शिक्षिकाहरू र विभिन्न व्यक्तित्वहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes