तीनधारेमा साउनको एक महिनाव्यपी रुद्री पाठ पुजा

खरसाङ (निसं) : तीनधारेको क्रिकेट बजारस्थित शिवालय मन्दिरमा एक महिनाव्यापी साउनको पुजा एंव रुद्री पाठ भइरहेको छ। गत 16 जुलाईदेखि शुरु गरिएको उक्त पुजा आगामी 16 अगस्तसम्म चल्ने भएको छ। क्रिकेट बजार तीनधारेको ग्राम सुधार समिति, शिवालय मन्दिर सुधार समिति र श्रीगणेश सहकारी समितिको तत्वावधानमा भइरहेको उक्त महिनाव्यापी पुजामा पण्डित नगेन्द्र पोख्रेलद्वारा दैनिक रूपमा पुजा पाठ, रुद्री पाठ र विभिन्न भक्तजनको ग्रह जापको पुजा भइरहेको तीनधारेबाट बिनय छेत्रीले बताएका छन्। उनले बताए अनुसार यो महिनाव्यापी सावनको पुजा विगत 2003 देखि नै तीनधारेको क्रिकेट बजारको शिवालय मन्दिरमा लगातार रूपमा आयोजना भइरहेको छ। यस पूजामा स्थानीय भक्तजनले उपस्थित भएर आफ्नो र परिवारको ग्रह जाप र पुजा पाठ गर्न सक्ने पनि बताएका छन्। उनले यो पुजाको उद्देश्य विश्व शान्ति र वर्तमान समयमा रहेको विभिन्न महामारीबाट मानवलाई रक्षा भएको होस् भनी गरिएको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes