तीनधारेमा तिहारको अडियो भीडियो गीतको लोकार्पण

खरसाङ: खरसाङ तीनधारेको राजबारीस्थित जनसेवा संघ भवनमा गोपाल प्रधानको अध्यक्षता र गायक राकेश लामाको प्रमुख आतिथ्यमा सम्पन्न एउटा कार्यक्रमबीच सुकराज राई दुमीद्वारा निर्मित तिहारको अडियो भीडियो गीतको लोकार्पण गरियो। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालित कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा म्युजिक तीनधारेका गिटारिस्ट भुपेन गजमेर पनि उपस्थित थिए। उक्त तिहारको गीतको लोकार्पणको घोषणा सभाध्यक्ष गोपाल प्रधानले गरेका थिए। उक्त तिहारको गीतमा स्वर गायक राकेश लामा र गायिका ऋषिका लामाले दिएका छन् भने संगीत वरूण रसाईली र यसको सङ्गीत संयोजन र क्यामेरा सुकराज राई दुमीको रहेको छ। यसको साथै तीनधारे राजबारीको युवाहरूद्वारा गठित म्युजिकल ब्याण्ड “माइल स्टोन”-द्वारा अफिसियल म्युजिक भीडियो सुनिदेऊ न मनका कुरागीतको पनि सार्वजिनक गरिएको छ। आजको लोकार्पण कार्यक्रममा दुईवटा अडियो भीडियो गीतको सार्वजनिक गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes