तीनधारे मिठाई डाँड़ा खेल मैदानमा सम्पन्न क्रिकेट टुर्नामेन्टमा मित्र संघ गोलाई पाखा तीनधारे र सिविटार विजयी

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाई डाँड़ा खेल मैदानमा सम्पन्न भइरहेको क्रिकेट टुर्नामेन्टमा मित्र संघ गोलाई पाखा तीनधारे र सिविटार विजय भएको छ। गत 2 फरवरीदेखि तीनधारेको मामु ईलेभेनको आयोजनामा भइरहेको ईन्टर तीनधारे क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न भएको पहिलो खेल मित्र संघ गोलाई पाखा र गैरी गाउँमाझ सम्पन्न भयो। उक्त खेलमा गोलाई पाखाले पहिला व्याटिङ गर्दै निर्धारित 15 ओभरमा 113 रन बनाएको थियो भने गैरी गाउँले केवल 102 रन मात्र बनाएर पराजितको सामना गर्नपर्यो। आज भएको दोस्रो खेलमा सिविटारले दुई नम्बर बस्तीलाई 5 विकेटले पराजित गरेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। टस जितेर पहिला बलिङ गर्दै सिविटारले 8 ओभरमा 46 रन दिएर सबै विकेट लियो। सिविटारको पक्षमा प्रवेक छेत्रीले सर्वाधिक 4 विकेट र दिनेश सेवाले 2 विकेट लिएका थिए। दुई नम्बर बस्तीले दिएको 47 रनको लक्ष्यलाई सिविटारले 10 ओभरमा हासिल गरेर विजय बनेको छ। सिविटारको पक्षमा रवि प्रधानले सर्वाधिक 26 रन बनाएको थियो। आजको खेल विषयमा आयोजक समितिको पक्षमा सञ्जय पोर्तेल र बिमल दर्जीले विस्तृत रूपमा जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornimajbetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetmoon girişbetmooncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes