तीनधारेको मिठाईडाँड़ामा सम्पन्न क्रिकेट टुर्नामेन्टको फाइनल खेलमा मित्र संघ गोलाई पाखा तीनधारे विजयी

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नव ज्योति संघ चुनभट्टीको आयोजनामा सम्पन्न भइरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको उपाधि मित्र संघ गोलाई पाखा तीनधारेले जितेको छ। आज सम्पन्न फाइनल खेल महानदी र मित्र संघ गोलाई पाखा तीनधारेमाझ सम्पन्न भयो। महानदीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको कारणले मित्र संघले पहिला व्याटिङ गर्दै निर्धारित बीस ओभरमा 153 रन बनाएर 154 रनको लक्ष्य दिएको थियो। मित्र संघको पक्षबाट ओपनर जोड़ी राजीव प्रधान र मानव रोयले राम्रो शुरुवात गर्दै टिमलाई राम्रो रनतर्फ लगेका थिए। मित्र संघको पक्षमा ओपनर जोड़ी राजीव प्रधानले 43 अनि मानव रोयले 42 रन बनाएको थियो। महानदीको पक्षबाट योगेन कार्कीले 3, कप्तान जयन्त जैसवालले 2 र चेतनले 1 विकेट लिएका थिए।

154 रनको लक्ष्यलाई खेदो गर्दै महानदीले निर्धारित 20 ओभरमा केवल 143 रन मात्र बनाउन सकेको कारणले मित्र संघ गोलाई पाखा तीनधारेले महानदीलाई 10 रनले पराजित गर्दै बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको उपाधि जित्न सफल भएको छ। गत 24 दिसम्बरदेखि शुरु भएको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्ट रहेको थियो। आजको फाइनल खेलमा 32 बलमा 42 रन बनाउने मानव रोय म्यान अफ् द म्याच चयन भएका थिए। टुर्नामेन्टमा बेस्ट क्याच लिंकन क्लब सिपाहीधुराको संगम प्रधान, सर्वाधिक विकेट लिने नव ज्योति संघ चुनभट्टीको बिजेन्द्र प्रधान, सर्वाधिक रनदाता नव ज्योति संघको खेलाड़ी रञ्जित थापा र फेयर प्लेयर विकास ईलेभेन चयन भएका छन्। आजको फाइनल खेलमा सभाध्यक्षको रूपमा नव ज्योति संघ चुनभट्टीको सभापति मनोहर थापा अनि मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। यस विषयमा नव ज्योति संघको संयोजक रञ्जित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै विस्तृत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes