तीनधारे पुलिस र घैयाबारी युथ क्लबको आयोजनामा सामाजिक जनचेतना कार्यक्रम

खरसाङ (निसं): तीनधारे पुलिस आउट पोष्ट र घैयाबारी युथ क्लबको संयुक्त आयोजनामा आज घैयाबारीको मानेडाँड़ास्थित सार्वजनिक भवनमा सामाजिक जनचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा खरसाङबाट बिनोद अग्रवाल उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण दिसान प्रधानले राखेका थिए भने कार्यक्रमलाई विपासना प्रधानले सञ्चालन गरेका थिए। यस सामाजिक सचेतना कार्यक्रममा घैयाबारी क्षेत्रका विभिन्न स्कूलका विद्यार्थीहरू उपस्थित थिए। कार्यक्रममा ब्लु डाईमण्ड स्कूल घैयाबारीकी प्राचार्य मार्थीरानी राई, नेताजी हाई स्कूलका शिक्षक प्रभारी दिनेश प्रधानले नानीहरूलाई शिक्षा विषयमा सचेतना गराए।

त्यसरी नै खरसाङका इच्छा अग्रवालले नानीहरूलाई शिक्षाको विषयमा सचेतना गराइन्। उक्त कार्यक्रममा तीनधारे पुलिस आउट पोष्टका बड़ाबाबु एसआई बीरेन्द्र छेत्रीले नानीहरू लगायत उपस्थित मानिसहरूलाई सामाजिक सञ्जालको सही प्रयोग, फेसबुकको प्रयोग, ब्याङ्किङ फ्रड, एटीएमको कोर्ड, विभिन्न फ्रड कलहरू विषयमा सचेतना गराउँदै यस्ता फ्रडहरूबाट टाढा रहनु पर्ने बताए। कार्यक्रममा घैयाबारी युथ क्लबका युवाहरूले सचेतनामूलक नाटक पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत तीनका पञ्चायत सदस्य महेश छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा पञ्चायत समिति सदस्य वाङ्दी लामा, घैयाबारी युथ क्लबका सभापति ज्ञानेन्द्र राई लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes