तीनधारे र मालुटार चियाबारी क्षेत्रमा बिजुली बत्तीको अनियमितता, स्थानीय जनतामा आक्रोश

खरसाङ (निसं): तीनधारे क्षेत्र र मालुटार चियाबारी क्षेत्रमा बिजुली बत्तीको सर्वहरा नियमित नभएको स्थानीय मानिसहरूले गुनासो पोखेका छन्। यी दुवै क्षेत्रमा लगातार रूपमा बिजुली बत्तीको अनियमितता रहेको अभियोग रहेको छ। यो क्रम विगत एक महिनाभन्दा अधिक समयदेखि चलिरहेको बताइएको छ। तीनधारे क्षेत्रमा बिजुली बत्ती आउँदै-जाँदै गर्ने क्रम चलिहेको र कुनै दिन पनि नियमित रूपमा बिजुली बत्तीको सर्वराह नभइरहेको तीनधारेका दिपक प्रधानले बताएका छन्। तिनले तीनधारे क्षेत्रमा बिजुली बत्तीको नियमित सर्वराह नभएकोले स्थानीयहरूलाई धेरै असुविधा भइरहेको बताएका छन्। यस विषयमा खरसाङको विद्युत विभागको उपभोक्ता कार्यालयमा गएर ज्ञापन बुझाउने योजना रहेको तिनले बताएका छन्। त्यसरी नै तीनधारे महानदी समष्टीको मालुटार चियाबारीमा पनि बिजुली बत्तीको सर्वराहमा नियमितता नभएको र प्रत्येक दिन बिजुली बत्ती ठप्प हुने गरेको र विगत एक महिनादेखि मालुटार चियाबारी क्षेत्रमा बिजुलीको नियमितता नभएको बताइएको छ।

यस विषयमा स्थानीय मानिसहरूले बताए अनुसार एक महिना भइसक्यो बत्ती काटेको काटे कै छ र प्राय:जसो दिनभरि नै बत्ती काटिन्छ। स्थानीयहरूले गुनासो पोख्दै बताए अनुसार विगत केही वर्ष अघि  तीनधारेको लाइन काटेर जोगीघाटबाट जोडेपछि प्राय: बत्ती काटिरहेको र मालुटार क्षेत्र लगायत सिमरिङका वासिन्दाहरू पनि सन्तुष्टि नरेहेको बताएका छन्। बिजुली बत्ती बारम्बर काटिनुको कारण यहाँका जनताले रिस पोख्दै एक दिन बिल बुझाउनु ढिलो हुँदा लेट फि लाग्ने तर बत्ती चाहीं नियमित रूपमा नदिने भनी बताएको छ। तिनीहरूले बताए अनुसार बत्तीको लाइन बारम्बार काटिएकोले गर्दा धेरै काममा असुविधा भइरहेको साथै यसले हाइड्रो अफिसमा पनि प्रभाव परेपछि बगानका म्यानेजर पक्षबाट समेत सम्बन्धित विभागलाई पत्राचार गरिसकेको छ। कुनै पूर्व सूचना बिना प्राय:जसो दिनभरि नै बिजुली बत्ती काटिने गरेकोले मालुटार क्षेत्रका जनताले यसबारे गुनासो पोखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes