तीनधारे शंकर निवासको 247 नम्बर बुथमा भागोप्रमो र भाजपा-का महिला प्रार्थीमाझ सोझै प्रतिद्वान्दिता हुने

खरसाङ (निसं) : यसपालीको पञ्चायत चुनाउमा खरसाङको घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्र अन्तर्गत शंकर निवासमा रहेको 247 नम्बरको बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र भारतीय जनता पार्टीमाझ सोझै प्रतिद्वान्दिता हुने देखिएको छ। यस बुथमा रहेको अनुसूचित जातिको महिला सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी तीनधारेको गोलाई पाखा क्षेत्रबाट समीरा रसाईली छन् भने भारतीय जनता पार्टीको तर्फबाट प्रार्थीको रूपमा तीनधारेको गैरी गाउँबाट सुस्मिता गजमेर रहेका छन्। यस सिटमा अन्य कुनै राजनैतिक दल साथै कुनै निर्दलीय प्रार्थीहरू चुनाउ मैदानमा नभएको कारणले गर्दा यहाँ पहाडको सत्तारूढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र राष्ट्रीय दल भारतीय जनता पार्टीमाझ सोझै टक्कर देखिएको छ। दुवै पार्टीले यस बुथमा युवा साथै नयाँ अनुहारको रूपमा चुनाउ मैदानमा उतारेका छन्। यस बुथबाट पञ्चायत सदस्यको लागि चुनाउ मैदानमा उत्रेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी समीरा रसाइली र भारतीय जनता पार्टीको प्रार्थी सुस्मिता गजमेरले पत्रकारहरूसित कुराकानी गर्दै आ-आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्। यसको साथै तिनीहरू दुवैले नै पञ्चायत सदस्यको रूपमा निर्वाचित भएको खण्डमा गाउँ-घरको चौतर्फी विकास र जनताको सेवा गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes