तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको 75औंँ वर्षगाँठ समारोहको समापन साथै शिक्षकहरूको विदाई

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा विद्यालयको 75औँ वर्षगाँठ समारोहको समापन साथै अवकाशप्राप्त शिक्षकहरूको विदाई समारोह सम्पन्न भयो। विद्यालयको शिक्षक प्रभारी देवेन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षकद्वय लिलासिंह र टिकादत्त गिरीलाई विदाई दिइयो। सन् 1947 सालमा स्थापना भएको तीनधारे उच्चत्तर माध्यमिक विद्यालय 75 वर्ष पुगेको अवसरमा गत वर्ष 15 अगस्त 2022 देखि शुरु भएको एक वर्षीय समारोहको आज विविध कार्यक्रमसँगै समापन गरियो। शिक्षक बिदुर प्रधानले सञ्चालन गरेको कार्यक्रमको आरम्भमा विदाई शिक्षकद्वयको बाहुलीबाट धुप-दीप प्रज्वलन गरेपछि विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए। त्यसरी नै शिक्षिका रञ्जना प्रधानद्वारा लिखित अनि शिक्षक दिवाकर शंकरद्वारा संगीतवद्ध स्कूलको गीत शिक्षक-शिक्षिकाहरूले प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, नृत्य आदि प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा स्कूलमा विगत 25 वर्षभन्दा लामो समयदेखि कार्य गरिरहेका शिक्षक-शिक्षिकाहरू क्रमैले बिक्रम मंगर, देवेन्द्र लामा, रञ्जना छेत्री, सञ्जुली छेत्री र अशिक्षण कर्मीहरू क्रमैले सुकचन्द्र लिम्बु, राजेस शेर्पा आदिलाई स्मृति चिन्ह्र प्रदान गरेर सम्मान जनाइयो। यसै कार्यक्रममा विद्यालयको पूर्व प्रधान अध्यापक लिला सिंह र पूर्व शिक्षक टिकादत्त गिरीलाई बिदाई जनाइयो। दुवै जनालाई स्कूलको पक्षमा खदार्पणसहित नेपाली टोपी पहिराउँदै संवर्द्धना पत्र साथै शल ओढ़ाएर सम्मान जनाउनको साथै विदाई गरियो। कार्यक्रममा बिदाई शिक्षकद्वय लिला सिंह र उत्तम गिरीले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes