तीनधारेवासीको निम्ति युवा मोर्चाद्वारा एम्बुलेन्सको माग

खरसाङ : जनताले भोट दिएर बनाएको सांसद र विधायकले अब आवश्यक परेको समय तीनधारेको लागि एउटा एम्बुलेन्स झट्टै प्रबन्ध गरिदिनु पर्ने तीनधारेको पक्षमा गोजमुमोको युवा मोर्चाले माग गरेको छ। हामीलाई दबाई होइन तर बिमारी बोक्ने एम्बुलेन्स झट्टै चाहिएको छ किनभने पोजिटिभ आएपछि कसैले बोक्न मान्दैनन् त्यसैले दार्जीलिङको सांसद राजु विष्ट र खरसाङका विधायक बीपी बजगाइँले तीनधारेवासीको लागि झट्टै एम्बुलेन्स प्रबन्ध गरिदिनुपर्छ भनी तीनधारेको पक्षमा युवा मोर्चाद्वारा माग गरिएको छ। बिमलपन्थी युवा मोर्चाद्वारा तीनधारे क्षेत्रमा सेनिटाइज गरिने कार्य जारी राखेको छ। सेनिटाइजको कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधान र खरसाङ महकुमा सदस्य युवराज प्रधानले तीनधारे क्षेत्रमा कसैलाई पोजिटिभ आएपछि कसैले पनि बिमारी बोक्न नमान्ने हुनाले तीनधारेमा एउटा एम्बुलेन्स झट्टै चाहिएको र उक्त एम्बुलेन्स सांसद र विधायकले गरिदिनु पर्ने बताए। दुवैले एम्बुलेन्स कुनै राजनैतिक रुपमा नभएर तीनधारेको जनताको लागि दिनु पर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes