तीनधारिया विद्यालय भवनको जीटीए चेयरम्यान अनित थापाले गरे शिलान्यास

खरसाङ : खरसाङको तीनधारेस्थित तीनधारिया उच्च माध्यमिक विद्यालय भवनको विधिवत् शिलान्यास गरियो। जीटीए अध्यक्ष अनित थापाको बाहुलीबाट शिलान्यास गरिएको उक्त विद्यालयमा हाल लगभग 3 सय विद्यार्थीहरू अध्ययनरत छन्। स्कुल भवनको जीर्ण अवस्थालाई ध्यानमा राखेर नै जीटीएद्वारा 2 करोड 43 लाख रुपियाँको लागतमा उक्त भवनको अब निर्माण गरिने भएको छ।  विद्यालय 1947 –मा नै स्थापित भए तापनि पछि 2005 सालमा यहाँको तीनधारे मिठाई डाँडा सारिएको थियो।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए अध्यक्ष अनित थापाले गोर्खाहरूको पहिचानको समस्याको निवारण शिक्षा हो भनी बताए। विकास केवल सरकारले मात्र गर्नु नसक्ने बताउँदै सरकार अनि जनता जब मिल्छ तबमात्र विकास सम्भव रहेको तिनले बताए। तिनले भने, संयुक्त, सम्वृद्ध अनि विकसित तीनधारिया मेरो सपना हो। तपाईँहरू संयुक्त बन्नुहोस्, विकासले तपाईँहरूलाई खोज्दै आउँछ। यसको साथै शिक्षालाई लिएर राजनीतिकरण नगरिदिने तिनले सबैसित अपील पनि गरे। हाल कोरोना भाइरसको आतङ्कबीच यो पूर्व निर्धारित शैक्षिक कार्यक्रम रहेकोले गर्दा नै आफूले यस कार्यक्रमलाई रद्द गर्न नसकेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetmercurecasinoholiganbetmercurecasino girişholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes