तीन दिनदेखि निखोज 60 वर्षीय वृद्धा स्वास्नी, लोग्नेद्वारा पुलिससमक्ष गुहार

राजगञ्ज : तीन दिनदेखि 60 वर्षीय वृद्धा स्वास्नी निखोज रहेकोले अन्ततः स्वास्नीको खोजी गरिदिने पुलिस समक्ष वृद्ध लोग्नेले गुहार लगाएका छन्। उक्त घटना राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतलामा घटेको हो। निखोज महिला 60 वर्षीय लतिका दासको रूपमा चिन्हित गरिएको छ। निखोज वृद्धाको लोग्ने अनन्तपद दास पेशाले स्कुलको सुरक्षाकर्मी हुन्। लतिका देवीको शारीरिक समस्या रहेकोले गर्दा तिनी घरको काम त्यति गर्न नसक्ने साथै तिनी राम्रोसित हिँड्डुल समेत गर्न नसक्ने भएकोले लोग्नेले नै घरको सबै काम गर्ने गर्दथे। परिवार सूत्रले दिएको जानकारी अनुसार दिनहुँ झैँ शनिबार कामबाट घर फर्किआएपछि लोग्नेले खाना पकाइरहेको समय स्वास्नी लतिकाले कसैलाई केही नभनी घरबाट निस्किन्। यसपछि विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्ततः वृद्ध लोग्नेले एनजेपी थानामा स्वास्नी निखोज भएकोबारे लिखित अभियोग दर्ता गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes