तीन दिने बाउल मेलाको आयोजना

इस्लामपुर : इस्लामपुरको गोयालपोखर 1 नम्बर ब्लकको साहापुर 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने फुलबारीको श्मशान काली मन्दिर परिसरमा तीनदिने बाउल मेलाको आयोजना गरियो। उक्त मेलाको गोयालपोखर 1 नम्बर ब्लकका जोइन्ट बीडीओ पायल सरकार र साहापुर 1 नम्बर ग्राम पञ्चायत प्रधान मनोज सिंहले आज संयुक्त रूपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा गोयालपोखर 1 नम्बर ग्राम पञ्चायत समितिकका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *