तीनदिने सृष्टिश्री मेला आजदेखि दार्जिलिङमा शुरू

दार्जिलिङ :  तेस्रो दार्जिलिङ जिल्ला स्तरीय तीनदिने सृष्टिश्री मेला आजदेखि दार्जिलिङको चौरस्तामा आरम्भ भएको छ। जीटीएको डिस्ट्रिक रूरल डेभलपमेन्ट सेलको आयोजना उक्त मेला गरिएको हो। आज मेलाको उद्घाटन कार्यक्रममा जीटीएका प्रमुख कार्यपाल अनित थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने यस अवसरमा दार्जिलिङका जिल्लाशासक, एसडीओ, विभागीय पदाधिकारीगण तथा जीटीए सभाका केही सभासदहरू प्रमुख रूपमा उपस्थित थिए। आजदेखि आरम्भ भएको सृष्टिश्री मेलामा दार्जिलिङको 5 वटा खण्ड विकास क्षेत्र लगायत नगरपालिका अनि एसएचजी ग्रुपकाहरूले तयार गरेको विभिन्न स्थानीय सर-समानहरू स्टलमा राखिएको छ। यसबाहेक उक्त मेलामा कालेबुङ जिल्लाबाट पनि स्टलहरू राखिएको छ। आजको मेला उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा स्थानीय उत्पादकहरूलाई सहयोग स्वरूप चेकहरू प्रदान गरियो।

यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीटीएका प्रमुख कार्यपाल अनित थापाले यस प्रकारको कार्यक्रमहरूमा आउन आफूलाई मनपर्ने बताए। तिनले भने, पहाड क्षेत्रमा आन्दोलनको नाममा हामीले हाम्रो काम गर्ने संस्कृतिलाई हराएर लग्यौँ। हामीले विनाशको राजनीति गरेर धेरै गुमायौँ। हामीले हाम्रो अर्थनैतिक गुमाउँदै गयौँ तर अब त्यसलाई पुनः फेरि बिस्तारै फर्काएर ल्याउनुपर्छ भनी तिनले बताए। जब पहाडमा शान्ति हुन्छ, तब नै हामीले हाम्रो यहाँको विकास हुनसक्ने तिनले बताए। पहाडको धेरै ठाउँहरूमा हाल साप्ताहिक हाट लाग्ने गरेको छ जुन कुरा धेरै राम्रो हो। यसैले अब एसएचजी ग्रुपहरूले पनि यस्तै हाटहरू हप्तामा एकपल्ट गरे राम्रो हुने अनित थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes