तीन दिवसीय नेपाली भाषा मान्यता दिवस जोरथाङमा शुरू

जोरथाङ: दक्षिण सिक्किमस्थित जोरथाङ बजारको सामुदायिक भवनमा आजदेखि तीन दिवसीय राज्य स्तरीय 31औं नेपाली भाषा मान्यता दिवस शुरू भएको छ। आज उद्घाटनको पहिलो दिनको कार्यक्रमको अध्यक्षता नेपाली सृजनशील साहित्य मञ्चका अध्यक्ष बिरेन चन्द्र राईले गरेका थिए। यसको साथै मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माको पनि विशेष उपस्थिति थियो। कार्यक्रममा जोरथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र मानव, जोरथाङ नगर पञ्चायतका पूर्व अध्यक्ष टीका गुरुङ लगायत साहित्यकार, नेपाली भाषा प्रेमीहरुको उपस्थिति रहेको थियो। पहिलो दिन आज कार्यक्रममा अन्तर विद्यालय, कविता वाचन, नृत्य, गायन अनि भाषण प्रतियोगिताको आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण अनि पश्चिम सिक्किमका मोठ 15 वटा विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए। स्मरण रहोस्, आज सम्पन्न भएको अन्तर विद्यालय प्रतियोगितामा प्रथम, दोस्रो अनि तेस्रो हुने विद्यायलका विद्यार्थीहरुले 20 अगस्त 31 औं नेपाली भाषा मान्यता दिवसको दिन पुन: प्रस्तुति दिनु पर्ने बताइएको छ। आयोजक समितिले जनाए अनुसार अन्तिम समापन कार्यक्रम 20 अगस्तको दिन राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes