तीन स्तरीय चुनाउ, शिक्षामा घोटालासहित सातवटा मुद्दामाथि विधान सभामा कुरा उठाए विधायक बीपी बजगाईंले

सिलगढी: भाजपा खरसाङ क्षेत्रका विधायक बीपी बजगाईंले 22 सितम्बरसम्म चलेको विधानसभाको अधिवेशनमा पहाडमा तीन स्तरीय पञ्चायत चुनाउ गराउनु पर्ने, शिक्षामा भएको घोटालामाथि कार्यवाही शुरू गरिनु पर्ने लगायत अन्य सातवटा विभिन्न मुद्दाहरुमाथि कुरा उठाएको बताएका छन्। कलकत्ताबाट फर्किदा आज शुक्रबार बिहान एनजेपीमा विधायक बजगाईंले पत्रकारहरूसितको कुराकानीमा विधान सभामा आफूले उठाएका मुद्दाहरु बारे विस्तृत रुपमा जानकारी गराएका हुन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.