तीनजना संक्रमित भएपछि सोनादा क्षेत्रमा सर्भिलेन्स कमिटीद्वारा सेनिटाइज

सोनादा: सोनादा क्षेत्रमा तीनजना कोरोना पोजिटिभ पाइएपछि सर्भिलेन्स कमिटीको तर्फबाट आज सेनिटाइज गरियो। सर्भिलेन्स कमिटीको तर्फबाट बोल्दै सोनाम लामाले बताए अनुसार कोरोना पोजिटिभ पाइएको क्षेत्रमा आज सेनिटाइज गरियो भने जनतालाई आतंकित नभईदिने अनुरोध गर्दै सबैलाई सामाजिक दुरीको नियमलाई पालन गरिदिने आह्वान् पनि गरियो। तिनले सोनादा क्षेत्रमा आज केही असामाजिक तत्त्वहरूले सोनादा क्षेत्रमा 10 दिनको बन्द भनेर अफवाह फैलाएकोले यस्तो अफवाहमा नलाग्ने र पुलिस प्रशासनले पनि यस्तो अफवाह फैलाउनेहरुप्रति कानुनी कार्वाही गरिदिने अनरोध गरेका छन्। तिनले जनतालाई अफवाहमा नलाग्ने बताउँदै कुनै पनि क्षेत्रको कन्टेन्टमेन्ट जोनको घोषणा बीएमएचओ र डीएमले नोटिफिकेशन जारी गरेर मात्र गर्ने जुन अहिले सोनादा क्षेत्रमा केही नोटिफिकेशन नआएको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes