टिन काटेर दोकानमा चोरी, 2 जना बदमास पक्राउ

सिलगढी 10 दिसम्बर (निसं): टिन काटेर दोकानमा चोरी गर्ने दुई जना बदमासलाई भक्तिनगर थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेका बदमासको नाम रोशन बर्मन र हरेन दास बताइएको छ। पुलिसले उनीहरूबाट चोरी भएको 70 हजार रुपियाँको सामग्रीहरू पनि उद्धार गरेको छ।
पुलिस सूत्र अनुसार, आइतवार ईस्टर्न बाईपास क्षेत्रमा अवस्थित एउटा दोकानको टिन काटेर चोरीको घटना भएको थियो। त्यसपछि दोकानका मालिकले सोमबार भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। यसपछि पुलिसले जाँच सुरु गर्नको साथै गोप्य सूचनाको आधारमा अभियान चलाएर दुई जना बदमासलाई पक्राउ गर्यो। यसको साथै, आरोपीहरूको बाट चोरी भएको 70 हजार रुपियाँको सामग्री पनि उद्धार गरिएको छ। भक्तिनगर थानाले आज दुवै बदमासलाई जलपाइगढी अदालतमा पेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes