तीन सालदेखि अस्वस्थ भएर ओछ्यान परेको फुलबारीका जितेन छेत्रीद्वारा आर्थिक सहयोगको लागि गुहार

फूलबारी (निसं): फूलबारी 2 नम्बर ग्राम पञ्चायत पश्चिम धनतला इलाका निवासी जितेन छेत्री गत तीन सालदेखि शारीरिक अस्वस्थताको कारण ओछ्यान परेका थिए। जितेन आर्थिक असुविधाले गर्दा चिकित्सा गराउन असमर्थ छन्। तिनका दुई जना नानीहरू अनि बुढी आमाको परिवार जसोतसो चलिरहेको छ। यस्तो विकट स्थितिमा तिनले सहयोगको लागि गुहार लगाएका छन्।

स्मरण रहोस, जितेन घरमा एक मात्र कमाइ गर्ने व्याक्ति हुन्। तिनको परिवारमा बुढ़ी आमा, एकजना छोरा र एकजना छोरी छन्। चार वर्ष अगावै तिनको पत्नीको मृत्यु भइसकेको छ। यसैबीच, जितेनलाई गत तीन साल पहिलादेखि शुगर हाई भएपछि ओछ्यान परेका छन्। आर्थिक अभावले गर्दा तिनले स्वास्थ्य जाँच गर्न सकेका छैनन्। अर्कोतिर, जितेनलाई चिकित्सकले पौष्टिक खाना खाने सल्लाह दिएको छ तर पौष्टिक खानाको कुरा त टाढाको भयो, बिमारी जितेनसित दवाई किन्ने अनि भात खाने पैसा समेत छैन। स्वास्थ्य जाँच नगरी ओछ्यानमा रोएर तिनले दिनहरू बिताइरहेका छन्। जितेनको बुढी आमा मीना कुमारी छेत्रीले मात्र एक हजार रूपियाँ प्रति महिना भत्ता पाउँछिन। त्यो पैसाले परिवारले दिनमा दुईपल्ट नून-भात खाएर कुनै प्रकारले गुजारा गरिरहेका छन्। यस्तो विकट आर्थिक परिस्थितिको चपेटमा परेपछि बिमारी जितेन अनि तिनका आमाले आर्थिक सहयोगको लागि मानिसहरूलाई गुहार मागेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes