तिरंगा माक्स बिक्री नगर्ने स्वयंसेवी संस्थाद्वारा दोकानेहरूलाई अपील

सिलगढी : कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि केन्द्र तथा राज्य सरकारद्वारा अनिवार्य रूपमा माक्स लगाउनु पर्ने निर्देश जारी गरिएको छ। यसैले हाल बजरमा विभिन्न प्रकारको माक्सहरू बिक्री भइरहेको छ। स्वतन्त्र दिवसको छेक पारेर गत केही दिनदेखि सिलगढीको बजारहरूमा तिरंगा माक्स बिक्री गरिरहेकोले यहाँको एउटा स्वयंसेवी संस्थाले उक्त माक्सको बिक्रीमा आपत्ति जनाएको छ। संस्थाका सदस्यहरूले तिरंगा माक्स बजारमा बिक्री नगरिदिने अपील गरेका छन्। विशेष गरेर मानिसहरूले उक्त तिरंगा माक्स प्रयोग गरेपछि यसलाई फ्याँक्ने गर्दछन्। तिरंगा माक्स प्रयोग गरेर फ्याँक्नु राष्ट्रिय ध्वजको अपमान गर्नु हो भन्ने उक्त संस्थाका सदस्यहरूको भनाइ रहेको छ। आज स्वयंसेवी संस्थाका सदस्यहरूले सहरका विभिन्न दोकानहरूमा बिक्रीमा राखेको तिरंगा माक्स देखेपछि यसबारे पुलिस थाना गएर अभियोग गरे। यसपछि प्रशासनको अनुमति लिएर संस्थाको तर्फबाट सिलगढीका दोकानहरूमा तिनीहरूले अभियान चलाएर उक्त माक्स बिक्री नगरिदिने दोकानेहरूलाई अपील गरे। यसको साथै साधारण मानिसहरूलाई पनि यस प्रकारको माक्स प्रयोग नगरिदिने संस्थाको तर्फबाट आहवान गरिएको छ। यस्ता तिरंगा माक्स बिक्री गर्नेहरू विरुद्ध आगामी 14 अगस्तसम्म लगातार अभियान जारी रहने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes