तीर्थ यात्रीहरूको लागि अगरतलादेखि गोवासम्म ‘पिलग्रिम स्पेशल टुरिस्ट ट्रेन’-को व्यवस्था

सिलगढी:  भारतीय रेलवेले आउँदो दुर्गा पुजालाई ध्यानमा राखेर पूर्वोत्तर सीमान्तमा तीर्थ यात्रीहरूका लागि एउटा विशेष ट्रेनको व्यवस्था गरेको छ। यसबारे इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिज्म कर्पोरेशनको तर्फबाट आज सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्वजीत दासले जानकारी गराएका छन्।

तिनले बताए अनुसार 30 सेप्टेम्बरको दिन अगरतलादेखि गोवासम्म एउटा विशेष ट्रेन चलाइने भएको छ। उक्त ट्रेनको नाम पिलग्रिम स्पेशल टुरिस्ट ट्रेनराखिएको छ। उक्त ट्रेनमा स्लिपर,एसी कमरा तथा भोजनको व्यवस्था गरिनेछ। यसको साथै कोरोनाको महामारीलाई ध्यानमा राखेर सुरक्षा उपकरण पनि उपलब्ध गराइने छ। यसको साथै ट्रेनमा केवल 60 प्रतिशत यात्रीहरूलाई मात्र लिएर प्रस्थान गरिने छ। तीर्थ यात्रीहरूको लागि ट्रेनको टिकट इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिज्म कर्पोरेशनको वेबसाइड अनि क्षेत्रिय कार्यालयमा उपलब्ध रहेको बताइएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes