तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार सिटोङ 3-का मेधावी विद्यार्थी प्रार्थना गुरुङलाई प्रदान

खरसाङ (निसं) : समाजसेवी तथा पर्यटन व्यवसायी स्व. तितस लेप्चाको स्मृतिमा प्रदान गर्दै आइरहेको तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार यसपाली खरसाङ महकुमा अन्तर्गत सिटोङ 3-का प्रार्थना गुरुङलाई प्रदान गरियो। तितस लेप्चा स्मृति पुस्तकालयको डायरी गाउँको आयोजनामा सिटोङ एक डायरी गाउँस्थित गोल घरमा आज सम्पन्न एउटा कार्यक्रमबीच दोस्रो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार अलंकरण समारोह सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता पूर्व शिक्षक डोनाल्ड सादाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा स्थानीय समाजसेवी एवम् पर्यटन व्यवसायी बिक्रम राई उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिहरू स्व. तितस लेप्चाको पिता रेभरेन्ट दया छिरिङ लेप्चा, माता चेमित लेप्चा, पत्नी सन्ध्या आचार्य, सिटोङ एक ग्राम पञ्चायतको सचिव देवदत्त प्रधान लगायत अन्यहरू उपस्थित थिए। आरके छेत्रीले सञ्चालन गरेको कार्यक्रममा तितस लेप्चा स्मृति पुस्तकालयको सभापति बिनिता छेत्रीले स्वागत सम्भाषण तथा स्व तितस लेप्चाको जीवनी पनि पठन गरेका थिए।

यसै कार्यक्रममा सिटोङ तीनको प्रसन गुरुङ र इन्दिरा गुरुङकी सुपुत्री प्रार्थना गुरुङलाई दोस्रो तितिस लेप्चा स्मृति शैक्षिक पुरस्कार प्रदान गरियो। प्रार्थना गुरुङले वर्ष 2021-22 को शैक्षिक सत्रमा सीबीएसई बोर्डको दशौं श्रेणीको परीक्षामा 97.08 प्रतिशत अंक ल्याएर उत्तीर्ण भएकी थिइन्। प्रार्थना गुरुङ हाल कोलकोतामा अध्ययन गरिरहेकी कारणले यो पुरस्कार तिनको बडा प्रमोद गुरुङले ग्रहण गरे। उक्त शैक्षिक पुरस्कार स्वरूप खदार्पणसहित शल ओढ़ाएर सम्मान गरियो भने स्मृति अनि नगगराशि 20 हजार पनि प्रदान गरियो। स्मरण रहोस, सिटोङ क्षेत्रका समाजसेवी तथा पर्यटन व्यवसायी तितस लेप्चाको 28 मार्च 2020 को दिन निधन भएको थियो। तिनको स्मृतिमा परिवार पक्षले गत वर्षदेखि शिक्षा क्षेत्रमा सिटोङ एक, दुई अनि तीन ग्राम पञ्चायत क्षेत्रका मेधावी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ भने यसपाली स्रष्टा पुरस्कार स्थगित गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित समाजसेवी तथा पर्यटन व्यवसायी बिक्रम राईले तितस लेप्चाको जीवनी प्रकाशित गरेको खण्डमा सहयोग गर्ने साथै तितस लेप्चा स्मृति पुस्तकालयको लागि केही दिनभित्रमा विभिन्न प्रकारका पुस्तकहरू उपलब्ध गराउने वचन दिएका छन्। तिनले तितस लेप्चाले देखाएको बाटोमा नै आफुहरू सबैजना हिँड़िरहेको पनि बताए। कार्यक्रममा सभाध्यक्ष डोनाल्ड सादा, पुस्तकालयको पक्षमा एल्डर युनस लेप्चा, सिटोङ डायरी गाउँ प्राथमिक पाठशालाकी प्रधान अध्यापिका रुफिना कार्थकले पनि वक्तव्य राखेका थिए। सञ्जीव छेत्रीले विद्यार्थी प्रार्थना गुरुङले प्रेषित गरेका पत्र पठन साथै धन्यवाद ज्ञापन पनि राखे भने कार्यक्रममा सिटोङ क्षेत्रका मानिसहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes