टीएमसी-का श्रमिक नेता भूपेन्द्र सुब्बाले समाए हाम्रो पार्टी-को झण्डा

दार्जिलिङ: तृणमूल काङ्ग्रेसको श्रमिक संगठनका नेता भूपेन्द्र सुब्बाले आज हाम्रो पार्टीको झण्डा समाए। आज सोनादा बजारस्थित सोनादा पच्याङ समष्टिको हाम्रो पार्टी कार्यालयमा आयोजित सभामा पार्टी अध्यक्ष अजय एडवार्डस विशेष उपस्थितिमा दार्जिलिङ जिल्ला हिल्स तृणमूल काङ्ग्रेस श्रमिक संगठनका शिर्ष नेता भूपेन्द्र सुब्बा हाम्रो पार्टी-मा सामेल भए। सोनादा पच्याङ समष्टिको हाम्रो पार्टी-का को-अर्डिनेटर महेन्द्र राईसमिक्षा शर्मा, केन्द्रीय नेतृत्वहरू रोवर्ड छेत्री, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङ आदिको उपस्थितिमा पार्टी अध्यक्ष अजय एडवार्डसले भूपेन्द्र सुब्बालाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। यसपछि भूपेन्द्र सुब्बाले दार्जिलिङ पहाडमा धेरैवटा राजनैतिक दलहरूको जन्म भयो तर आजसम्म चिया श्रमिकहरूको समस्यालाई ध्यानपूर्वक काम कसैले नगरेको आरोप लगाए। तिनले भने, पहाडको कुना-काप्चाहरूमा विकास कार्यहरू भएको छैन। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस एकजना असल समाजसेवी हुन्। तिनले गरेका सामाजिक कार्यहरू सम्पूर्ण पहाडवासीको आखाँ अघि स्पष्ट रहेको छ।पहाडको हितमा यदि कसैले काम गर्न सक्छन् भने त्यो हाम्रो पार्टी-ले मात्र गर्न सक्छ भन्ने आफुमाथि विश्वास भएकोले गर्दा नै आफु हाम्रो पार्टी-मा सामेल भएको भूपेन्द्र सुब्बाले बताए। तिनले श्रमिकहरू को हितमा जे-जति कामहरू गर्न सकिन्छ, ती सबै कामहरू हाम्रो पार्टीको श्रमिक सङ्गठन मार्फत गर्ने सोच आफुले बनाएको कुरा तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes