टीएमसी-को जिल्ला चेयरम्यान एलबी राई र जिल्ला अध्यक्ष शान्ता छेत्री पुनः चयन

कोलकाता : अल इन्डिया तृणमूल कङ्ग्रेस-ले राज्यभरिकै कतिपय ठाउँमा जिल्ला अध्यक्ष अनि जिल्ला चेयरम्यानका रूपमा नयाँ पदाधिकारी मनोनित गरेको छ। यसबारे पार्टीका प्रमुख नेत्री ममता ब्यानर्जीले एउटा सूची जारी गरेकी छन्। उक्त जारी सूची अनुसार दार्जिलिङ हिल्स तृणमूल कङ्ग्रेस जिल्ला चेयरम्यानको रूपमा एलबी राई अनि जिल्ला अध्यक्ष श्रीमती शान्ता छेत्रीलाई पुनः पदभार प्रदान गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.