टीएमसी-को नेतृत्वमा रहेको श्रमिक आन्दोलनलाई गोजमुमो श्रमिक सङ्गठनको नैतिक समर्थन : सुरज सुब्बा

मङपु: सिन्कोना बगानमा श्रमिक ग्रुप-डी को पद्धोन्नति झट्टै हुनपर्छ भन्दै गत 28 अप्रेलदेखि मङपु, रोङ्गो, मन्सोङ र लाटपञ्चरको 14 वटा विभागमा टीएमसी-को ट्रेड युनियनको नेतृत्वमा सिन्कोना बगानका श्रमिकहरु धरनामा बसेका छन्। उक्त सिन्कोनाका श्रमिकहरूको आन्दोलनलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियनले गत 5 अप्रेलको दिन समर्थन जनाइसकेको छ । यसैक्रममा आज 6 मईको दिन सिन्कोना निर्देशकलाई डेपुटेशन दिँदै गोजमुमो-को ट्रेड युनियनले पनि सिन्कोना श्रमिकको आन्दोलनलाई नैतिक समर्थन जनाएको छ। टीएमसी-को ट्रेड युनियनको श्रमिक आन्दोलनलाई गोजमुमोको नैतिक समर्थन छ तर यस आन्दोलन टुङ्गोमा नपुगे आफ्नो पार्टीले अघि बढाएर लैजाने छ भनि गोजमुमो श्रमिक सङ्गठनको प्रमुख नेता सुरज सुब्बाले बताए। सिन्कोना बगानमा ग्रुप-डी को पद्धोन्नति झट्ट हुनुपर्छ अनि यसपल्ट श्रमिकको आन्दोलन टुङ्गोमा पुगेको हुनुपर्छ भन्ने माग गर्दै आगामी 10 मईको दिन कोलकत्तामा हुने भनिएको बैठक मङपुमा नै हुनुपर्ने अनि सम्बन्धित विभागका मन्त्री स्वयम मङपु आउनु पर्ने गोजमुमोको श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स लेबर युनियनले सिन्कोना निर्देशक समक्ष माग राखेको छ। आज सिन्कोना निर्देशकलाई डेपुटेशन दिने प्रतिनिधि टोलीमा गोजमुमोको श्रमिक सङ्गठनका नेता सुरज सुब्बा, रतन लामा, उर्गेन शेर्पा, अन्मोल थापा, आशिष गुरुङ, सुजित तामाङ, प्रेम शेर्पा, चन्दन खवास लगायत अन्य नेतृत्वगण उपस्थित थिए। स्मरण रहोस, सिन्कोना बगान निर्देशकको पहलमा गत 28 अप्रेलको दिन कोलकत्तामा सिन्कोना बगानका अधिकारीहरू अनि यहाँको विभिन्न ट्रेड युनियनका प्रतिनिधिगण माझ सिन्कोना बगानका श्रमिकहरूको ग्रुप-डी को पद्धोन्नति बिषयमा बैठक हुने तय भएको थियो भने उक्त बैठकमा गोजमुमोको ट्रेड युनियन अनि भारतीय प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियनले हार्टिकल्चर विभागका मन्त्रीलाई मङपु सिन्कोना बगानमा नै आइदिने निमन्त्रणा दिएको छ। अर्कोतिर, आज आठौं दिन पनि सिन्कोना बगानका श्रमिकहरूले लगातार आन्दोलन जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes