टीएमसीले दिनहाटा घटनाको भीडियो फुटेज राज्यपाललाई पठाउने छ: अभिजीत दे भौमिक 

कुचबिहार (निसं): दिनहाटा बुरिरहाटमा भएको घटनाको भीडियो फुटेज तृणमूल काङ्ग्रेसले राज्यपाललाई पठाउने भएको छ। तृणमूलको जिल्ला अध्यक्ष अभिजीत दे भौमिकले आज बुधवार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। अभिजीत दे भौमिकले भने, केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकको नेतृत्वमा उक्त दिन गुण्डाहरूले हमला गरेको थियो। पछि भाजपाले तृणमूलमाथि हमलाको आरोप लगाउन शुरू गरेको थियो। यसैले हामी उक्त दिनको घटनाको भीडियो फुटेज राज्यपाललाई पठाइने छौ।

अर्कोतिर, भाजपाका राज्य अध्यक्ष सुकान्त मजुमदारले भने, मन्त्रीलाई कालो झन्डा देखाउनुको अर्थ के हो? बीजेपी कार्यकर्ताहरूको घर किन तोडफोड गरिँदैछ। भारतको संविधान अनुसार यदि तपाईं माथि कसैले हमला गर्छ भने त्यसको बचाउ गर्ने तपाईंको अधिकार छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes