टीएमसी मङपु रेसेप ग्राम पञ्चायत महिला एकाई गठन

मङ्पु: हिल तृणमूल कांग्रेस मङपु लाब्दा समष्टि अन्तर्गत पर्ने रेसेप ग्राम पञ्चायतलाई लिएर आज महिला एकाई गठन गरियो । दार्जीलिङ जिल्ला हिल तृणमूल कांग्रेस महिला एकाई अध्यक्षा तथा मङपु लाब्दा समष्टि संयोजिका रेजिना गुरुङको अध्यक्षतामा यहाँको रेसेप बजारस्थित पार्टी कार्यालयमा सम्पन्न सभाले उक्त कमिटी गठन गरेको बताइएको छ। यसको साथै मङपु क्षेत्रमा पनि हिल तृणमूल कांग्रेस पार्टीलाई समर्थन जनाउने क्रममा आज 12 जनाले पार्टी त्यागेर टीएमसी पार्टीको झण्डा ग्रहण गरेको रन्जु कार्कीले जनाएकी छन्। टीएमसी पार्टी माथि हाल दार्जिलिङ तथा कालेबुङका मानिसहरुको विश्वास बढ्दै गइरहेको रेजिना गुरुङले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes