टीएमसी प्रार्थीहरू 35 नम्बरबाट सुमन गुरूङ र 36 नम्बरबाट रिङगी भुटियाले भरे नामाङ्कन

कालेबुङ: तृणमूल कङ्ग्रेसका उम्मेदवारहरू क्रमैले कालेबुङको 35 नम्बर सम्ष्टिबाट सुमन गुरूङ अनि 36 नम्बर समष्टीबाट रिङगी भुटियाले आज तृणमूल नेत्री शान्ता छेत्री अनि पार्टी समर्थकहरूको साथमा आगामी जीटीए चुनाउको लागि बुझाए नामाङ्कन पत्र। नामाङ्कन भर्न अघि समर्थकहरूको साथमा उम्मेद्वारहरूको साथमा कालेबुङ सहरमा पार्टीको तर्फबाट एउटा ऱ्याली पनि निकाले।


Leave a Reply

Your email address will not be published. Required fields are marked *