टीएमसी प्रार्थी मिलेश राईको पक्षमा मिरिकमा चुनाउ कार्यालयको उद्घाटन

मिरिक: जीटीए चुनाउको लागि हाल विभिन्न राजनीतिक दल लगायत निर्दलीय उम्मेद्वारहरूले आ-आफ्नो पक्षमा चुनाउ प्रचार जोडतोडले गरिरहेका छन्। यसैक्रममा आज 24 नम्बर थर्बु डुप्टिन समष्टिमा तृणमूल कङ्ग्रेसको चुनाउ कार्यालय यहाँको कृष्णनगरमा उद्घाटन गरियो। पण्डितको मन्त्रोच्चारणसँगै हिल टीएमसी चेयरम्यानन एलबी राईले नरिवाल फुटाएर रिबन काटेपछि कार्यालयको उद्घाटन गरियो। उद्घाटन समारोहपछि पत्रकारहरूलाई सम्बोधन गर्दै चेयरम्यान एलबी राईले भने, आज हामीले थर्बु डुप्टिन समष्टिको लागि चुनाउ कार्यालयको उद्घाटन गरेका छौ। मिरिक 24 नम्बर समष्टिमा जीत निश्चित रहेको साथै हाम्रो प्रार्थी मिलेश राईको जीत निश्चित मात्र होइन, विजय भइसकेका छन्। मिरिकको विकासको लागि यहाँका जनताले मिलेश राईको पक्षमा मतदान गर्नु आवश्यक रहेको बताउँदै प्रार्थी मिलेश राई सभासद भएर जीटीए सभामा पुगेपछि मिरिकको विकासको निम्ति धेरै कार्यहरू गर्ने तिनले बताए। अर्कोतिर, टीएमसी प्रार्थी मिलेश राईले आज उद्घाटन गरिएको चुनावी कार्यालय 24 नम्बर समष्टिको प्रमुख कार्यालय रहेको र यहाँबाट नै सम्पूर्ण समष्टिको कार्य गरिने बताए। तिनले साइलेन्ट म्याजोरिटीको प्रसंगमा बोल्दै भने, हाल मानिसहरू धेरै सचेत भइसकेका छन्। सबैलाई स्वतन्त्र रूपमा बोल्ने अधिकार छ। यो स्थानीय तहको चुनाउ भएकोले हाम्रो जीत निश्चित छ। उद्घाटन कार्यक्रममा हिल टीएमसी चेयरम्यान एलबी राई लगायत थर्बु डुप्टिन समष्टिका प्रार्थी मिलेश राई, हिल टीएमसी मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, भागोप्रमो 24 नम्बर नारी शक्ति अध्यक्ष किरण भोटिया (सुब्बा), ओमकार सुब्बा तथा दुवै पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes