टीएमसी र भागोप्रमो-को संयुक्त सभा सम्पन्न, मिरिक महकुमा चुनाउ कमिटी गठन

मिरिक: हिल्स तृणमूल कङ्ग्रेस अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आज संयुक्त सभा मिरिक तृणमूल पार्टी कार्यालयमा सम्पन्न भयो। हिल्स तृममूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभामा दुवै पार्टीका महकुमा तथा समष्टि स्तरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै हिल्स तृममूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले भने, विगतका दिनहरूमा टिकट सम्बन्धी कतिपय विषयमा पार्टीका कार्यकर्ताहरू असमञ्जसमा परे तापनि आजको सभामा सबैले आ-आफ्नो विचार प्रकट गरे। यसको साथै आगामी जीटीए चुनाउमा 24 नम्बर समष्टिका दुवै पार्टीका प्रतिनिधिगण साथै कार्यकर्ताहरूले विपुल मत दिएर प्रत्याशी मिलेस राईलाई विजयी बनाउने सभाले निर्णय लिएको बताए।

यसवाहेक, आज दुवै पार्टीका प्रतिनिधिहरूलाई लिएर मिरिक महकुमा स्तरीय चुनाउ कमिटी गठन गरियो, जसमा अध्यक्ष बसन्त राई, सचिव किरण राई, कोषाध्यक्षद्वय ओमकार सुब्बा र नर्बु लेप्चालाई चयन गरियो भने कार्यकारी सदस्यहरू एमके योञ्जन, ललित गुरूङ, अरूण मोक्तान, अनुप राई, चन्द्र लाल राई, प्रबिन शंकर, बृहस्पति सुब्बा, रवी छेत्रीलाई चयन गरेको तिनले बताए। यसको साथै चुनाउ समितिको प्रमुख संरक्षकको रूपमा भागोप्रमो मिरिक महकुमा अध्यक्ष समीर राई अनि हिल्स तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीलाई चयन गरिएको छ। अनिल छेत्रीले भने, आगामी 6 जूनको दिन नामाङ्कन पत्र फिर्ता लिने अन्तिम मिति भएकोले 7 जूनदेखि हामी द्रुत गतिमा चुनाउ प्रचार प्रसारमा अघि बड्नेछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes