टोक्के सहित एकजना पक्राउ

फाँसीदेवा : एसएसबी 41औँ बटालियन र फाँसीदेवाको घोषपुकुर वन विभागले संयुक्त अभियान चलाएर टोक्के सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति फाँसीदेवा निवासी नित्यनन्द शीलको रूपमा चिन्हित गरिएको छ।


एसएसबी 41औँ बटालियन र फाँसीदेवाको घोषपुकुर वन विभागले हिजो संयुक्त अभियान चलाएर टोक्के सहित नित्यनन्द शीललाई पक्राउ गरेपछि फाँसीदेवा पुलिसलाई सुम्पिदिए। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *