टोल ट्याक्स गेटमा धक्का दिएर वाहन चम्पट, कर्मचारी घाइते

राजगञ्ज : टोल गेटमा टोल ट्याक्स नतिरी त्यहाँ कार्यरत एकजना कर्मचारीलाई धक्का दिएर एउटा वाहन चम्पट कसेको छ भने उक्त घटनामा एकजना कर्मचारी घाइते भएका छन्। घाइते कर्मचारी अमित सिंह टोल गेटमा सुपरभाइजरको रूपमा कार्यरत छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ राजगञ्जको सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा पानीकौरी टोल गेटमा उक्त घटना भएको हो। त्यहाँ जडान गरिएको सीसीटीभी क्यामारामा उक्त दृश्य कैद भएको छ। टोल गेटका कर्मचारीले बताएअनुसार जलपाईगढीबाट आइरहेको एउटा वाहन टोल गेटमा रोकियो। फास्ट ट्याग नरहे तापनि उक्त वाहन डीआईपी रोडमा पस्दा त्यहाँ कार्यरत कर्मचारीले चालकसित सोधखोज गर्दा ती दुईमाझ विवाद शुरू भयो। यसपछि चालकले आफ्नो वाहन पछि गरेर पछिल्तिर लगिरहेको समय कर्मचारीले उक्त वाहनलाई रोक्ने प्रयास गर्दा वाहनले कर्मचारीलाई घिसारेर लैजाँदा तिनी घाइते भएको बताइएको छ। गत राति नै टोल गेटका कर्मचारीहरूले राजगञ्ज थानामा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes