तुफानगञ्जमा चट्याङले बाबु-छोराको मृत्यु

कुचबिहार : कुचबिहारमा आज बिहान चट्याङले बाबु-छोराको मृत्यु भएको छ। उक्त घटनाले तुफानगञ्ज बालाभुत ग्राम पञ्चायतको उत्तर बालाभुतको नयेरचर इलाकामा शोकको लहर छाएको छ। मर्नेहरूमा देबेन मण्डल (70) र दुलाल मण्डल (20) बाबु-छोरा सामेल छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान देबेन मण्डल र तिनका छोरा दुलाल खेतमा झिङ्गेनी टिप्न गएको समय चट्याङ लागेर घटनास्थलमै तिनीहरू दुवैको मृत्यु भएको बताइएको छ। लोग्ने र छोरा खेतबाट धेरै समय बितिसक्दा पनि फर्कि नआएपछि देबेनको स्वास्नी खेतमा गएर हेर्दा तिनीहरू दुवै खेतमा अचेत अवस्थामा लडिरहेको देखेपछि तिनीहरूलाई तत्कालै उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनीहरूलाई मृत घोषित गरिदिए। देवानगञ्ज थाना पुलिसले दुवैजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes